कार्यक्षमताको अभाव र आर्थिक अवस्थाका बारेमा भ्रामक सूचना सम्प्रेषण गरेको भन्दै सरकारले पदीय जिम्मेवारीबाट मुक्त गराएका गभर्नर महाप्रसाद अधिकारी मंगलबार सर्वोच्चको आदेशबाट राष्ट्र बैंक फर्किएका छन् ।सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशमा निलम्बनमा परेको पत्र कार्यान्वयन नगर्नु र गभर्नर अधिकारीलाई आफ्नो...
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नगरपालिका र गाउँपालिकामा हुने चुनावी तालमेलको विषय भोलि बेलुकासम्म टुंगो लगाउने दाबी गरेका छन् । सत्ता गठबन्धनमा देशैभरका ६ महानगर र ११ उपमहानगरपालिकाको चुनावी तालमेलबारे सहमति भइसकेकाले अब नगरपालिका र गाउँपालिकामा पनि त्यसैगरी टुंगो...
७ वैशाख, काठमाडौं । सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरमा सहमति जुटाएका छन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच...
नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एमाले छोडेर किन विद्रोह गर्ने अवस्था आइलाग्यो तथ्य र प्रमाणहरू जनतासामू पस्किन पार्टीका नेता/कार्यकर्तालाई आह्वान गरेका छन्। स्थानीय चुनावका लागि भिडिओ सन्देश जारी गर्दै नेपालले आफ्नो पार्टी गठनको औचित्यबारे जनतालाई भन्न आग्रह गरेका छन्।...
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्धारित मितिमै निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरेका छन् । शनिबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । निर्वाचनको मिति पछि धकेलिएमा मुलुक दुर्घटनामा फस्ने सम्भावना रहेको बताउँदै निर्वाचनको...
प्रहरी नियमावलीका १० र सशस्त्रका १५ प्रावधान संशोधनको मस्यौदा अर्थ मन्त्रालयमा काठमाडौँ — सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) को ‘चेन अफ कमान्ड’ मै असर पुग्ने गरी नियमावली संशोधनको मस्यौदा तयार पारेको छ । दुवै सुरक्षा निकायसँग रहेका कर्मचारीको...
२२ चैत, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलहरुलाई निर्वाचन आचार संहिता पालनाका लागि लिखित रुपमा प्रतिबद्धता जनाउन लगाउँदै छ । त्यसका लागि स्थानीय तह निर्वाचनमा भाग लिने ७९ दलका प्रतिनिधिहरुलाई आज बिहान साढे ११ बजेदेखि...
स्थानीय चुनावमा तालमेल गर्ने औपचारिक निर्णय गरेका पाँचदलीय सत्तागठबन्धनले तालमेल मोडालिटीबारे छलफल गरेका छन्। आज बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू छलफलमा जुटेका हुन्। प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र...
नेपाल बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि मतगणना सुरु भएको छ । काठमाडौंसहित देशैभरीका ३४ मतदान केन्द्रवाट मतपेटिका राजधानी आएलगत्तै बिहान ९ बजेबाट मतगणना सुरु भएको हो ।बारेको २६ औँ केन्द्रीय कार्यसमितिका अध्यक्षसहित ११ पदाधिकारीसहित २५ जनाको कार्यसमितिका लागि भएको...
प्रकाशक:
स्मार्ट मल्टीपर्पोज कम्पनी प्रा.लि
फोन :- ०५६५१५८५३
मोबाइल नं. : ९८४३६२३६४१
ईमेलः smartsanchar78@gmail.com
सूचना विभाग दर्ता नं. ३२२१/२०७८-०७९
संचालक: सबिन गोदार
हाम्रो बारेमा:
सम्पादकः हिम प्रसाद सुवेदी
सह-सम्पादक / व्यवस्थापक : पुजन थापा
बिज्ञापनको लागि
फोन :- ०५६५१५८५३
मोबाइल नं. : ९८४३६२३६४१