चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सहकारी संस्थाहरु समुदाय लक्षित हुनुपर्ने बताएकी छन्। भरतपुर ९ स्थित त्रिपुरेश्वर सहकारी संस्थाको १३ वार्षिकोत्सवको अवसरमा खाद्य उद्योग भवनको उद्घाटन तथा खाद्य गोदामको शिलान्यास गर्दै प्रमुख दाहालले स्थानीय सरकार र सहकारी समुदाय केन्द्रित...
११ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्न चुनौती दिएका छन् । प्रनितिधिसभामा विशेष समय लिएर बोलेका माओवादी अध्यक्ष प्रचण्डले बोलेका हुन् ।आफ्नो चाहे जस्तो निर्णय गर्न नसकेपछि प्रधानमन्त्री फेसबुकमा प्रकट...
काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक आज बस्ने भएको छ। बिहान ११ बजे केन्द्रीय मुख्यालय च्यासलमा बैठक बस्नेछ। महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका लागि एजेन्डा तय गर्ने बताइएको छ। पार्टीको सचिवालय बैठक मंगलबार बस्ने तयारी छ।
परिवारका सदस्यहरू सहित भारत भ्रमणमा निस्किएकी आरजु राणाले भारतको प्रधानमन्त्रि नरेन्द्रमोदीसँग भेटवार्ता गरेकी छन्। उनको सुरक्षाका निम्ति भारत सरकारले कमान्डोसहित बुलेटप्रुफ गाडी उपलब्ध गराएको थियो, सम्भवतः नेपालको परराष्ट्रमन्त्रीलाई यत्तिको महत्व यसअघि दिइएको थिएन।
७ असार, काठमाडौं । ललितपुरकी २४ वर्षीया सुनिता (नाम परिवर्तन) ले सामाजिक सञ्जाल इमोमा दुई सातादेखि काभ्रे बनेपाका जयसँग कुरा गरिरहेकी थिइन् ।उनको कुरा सुनेर सुनिता प्रभावित भइन् । दुई सातामै जयले उनीसँग प्रेम प्रस्ताव राखे । सुनिताले पनि इन्कार...
" उद्योग को लाइन काटेर बस्नु भनेको एउटा घाँटी काट्नु सरह हो !" - उर्जामन्त्री दिपक खड्का
काठमाडौं । कप्तान विराट कोहलीले ७९ रन बनाए पनि भारतले दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा बलियो सुरुआत गर्न सकेन । भारतले पहिलो इनिङ्समा २२३ रन बनाउँदा सबै विकेट गुमाएको छ । केप टाउनमा पहिलो दिन सकिँदा घरेलु टोली दक्षिण अफ्रिका...
२३ भाद्र, काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि परिवारवादको आरोप लगाएर अपमान गरिएको बताएका छन् । आइतबार राती जनता टेलिभिजनसँगको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले जनयुद्धमा होमिएको आफ्नो परिवारमाथि गलत आरोप लगाएको बताए । ‘मैले...
काठमाडौं । लामो समय सम्म बोलचाल बन्द गरेका नेकपाका दुई अध्यक्षबीच लगायतार दुई दिन वार्ता भएको छ । प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विहिवार र शुक्रवार भएको वार्ताले ६ सदस्यीय कार्यदल गठन गर्ने निर्णयमा पुगेको...
गाई जात्रा " सा:पारु" !! हरेक वर्ष नेपाल संवत् अनुसार गुंलागा: पारु तथा विक्रम संवत् अनुसार भाद्र कृष्ण प्रतिपदाको दिनलाई नेवा: समुदायले साया पर्वको रुपमा मनाउदै आएका छन्। जनै पुर्णिमा वा क्वाति पुर्णिमाको भोलिपल्ट मनाइने साया पर्व, मृत्यु संस्कारसँग जोडिएको...
अभिनेत्री अरुणिमा लम्सालले धरान चतराका युबराज श्रेष्ठसँग दोश्रो बिवाह गरेकी छिन् । उनी लामो समय देखि अमेरिका बस्दै आइरहेकी थिइन्। नेपाल आएको बेलामा उनले बिवाह गरेकी हुन् ।
काठमाडौं ।३८ वर्षसम्मको नृत्य अनुभव बोकेका भक्तपुर चाँगुनारायणमा जन्मिएका सुवास बुढाथोकी फेरि नृत्य निर्देशनमा फर्किएका छन् । केही समय अगाडि यस क्षेत्रबाट सन्यास नै लिए पनि कामको नृत्यको मोहले फेरि निर्देशनमा फर्किएको बताए । चलचित्रका गीत मात्र होइन उनी आफ्नै...
काठमाडौं : चर्चित तथा लोकप्रीय गायिका अन्जु पन्तको स्वर र संगीतकार लक्ष्मण पोखरेलको शब्द संगीतमा दिलदिल बोलको गीत सार्वजनिक भएको छ । एसियन म्युजिक कम्पनि मार्फत सार्वजनिक भएको गीतमा दिलिम समनले भिडियोलाई निर्देशन गरेका छन् । इलामको रमणीय स्थानहरुमा छायांकन...
बागमती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयको सार्वजनिक बिदा सम्बन्धी सूचना !
भैरहवा। रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि तयारी अवस्थामा छ । भौतिक निर्माणको काम सम्पन्न भई क्यालिब्रेसनका लागि काम भइरहेको विमानसथलमा मुख्य काम गर्न एरोथाईका दक्ष जनशक्ति विमानस्थलमा आएका छन् । बुद्धबार सडक मार्ग हुँदै काठमाडांैबाट...
काठमाडौं । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा सत्तारुढ गठबन्धनका तीन जना उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनकातर्फबाट माओवादीका जगत पार्की, नेकपा एकीकृत समाजवादीकी गरिमा शाह र काँग्रेस नारायण मिश्र विजयी भएका हुन् । एमालेका नरेश विक, सन्तोषकुमारी शर्मा थापा र...
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफनो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार मुख्यमन्त्री शाहीले काठमाण्डौमा घरजग्गादेखि झण्डै करोडको कार रहेको उल्लेख गरेका छन् । गत कात्तिक १६ गते नियुक्त भएका मुख्यमन्त्री शाहीले सोमबार...
काठमाडौं : साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलको पहिलो खेलमा आज नेपालले नेपालले भुटानसँग खेल्दैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ। प्रतियोगितामा नेपाल समुह ए का दुवै खेल जितेर समुह विजेता हुदै सेमिफाइनल खेल्दै छ।...
काठमाडौं । मंगलबार ९भदौ ११० सेयरबजारमा पहिरो गएको छ । इन्डेक्स २७ सय विन्दुमा झरेको छ । २८९९.९८ विन्दुबाट आजको कारोबार शुरु भएको थियो । बन्द हुने बेलासम्म २७८२.६० बिन्दुमा पुगेको छ । आज १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको...
प्रकाशक:
स्मार्ट मल्टीपर्पोज कम्पनी प्रा.लि
फोन :- ०५६५१५८५३
मोबाइल नं. : ९८४३६२३६४१
ईमेलः smartsanchar78@gmail.com
सूचना विभाग दर्ता नं. ३२२१/२०७८-०७९
संचालक: सबिन गोदार
हाम्रो बारेमा:
सम्पादकः हिम प्रसाद सुवेदी
सह-सम्पादक / व्यवस्थापक : पुजन थापा
बिज्ञापनको लागि
फोन :- ०५६५१५८५३
मोबाइल नं. : ९८४३६२३६४१