काठमाडौं : साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलको पहिलो खेलमा आज नेपालले नेपालले भुटानसँग खेल्दैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ। प्रतियोगितामा नेपाल समुह ए का दुवै खेल जितेर समुह विजेता हुदै सेमिफाइनल खेल्दै छ।...
‘एनपीएल एउटा उदाहरण र खेल इभेन्ट बन्नेछ, जसलाई संसारले नै हेर्नेछ’
Popular Nepali Cricketer Sandeep Lamichhane talks about NPL & says, "हामी Bright Future को बाटो हिँडेका छौँ। हामी संसार भरीकै League खेलिसकेका छौ तर आफ्नै Country मा यसरी NPL नै Start हुनु भनेको एउटा नयाँ युगको सुरुवात हुनु हो।"
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित बिशेष समारोहबीच खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गरेका हुन्। क्यानले आगामी मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म नेपाल...
चितवन । गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकपको सह आयोजकमा हानामी इन्टरनेशनल एजुकेसन रहने भएको छ । प्रतियोगिताको आयोजक भरतपुर फुटबल क्लब बिएफसी र हानामी इन्टरनेशनल एजुकेसनबीच आज (आइतबार) प्रायोजन सम्झौता भएको हो । सम्झौता पत्रमा क्लबका तर्फबाट प्रतियोगिता संयोजक धुर्व...
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपालले १-० को जित दर्ता गरेको हो । नेपालको जितमा निराजन धामीले गरेको गोल नै निर्णायक सावित भयो । खेलको अधिकांश समय बल पोसेसनमा नियन्त्रण लिएको नेपालले मध्यतिर अग्रता लिएको थियो । आक्रमक फुटबलमा जोड...
काठमाडौं । आजदेखि शुरु हुन गईरहेको साफ यु–२० च्याम्पियनसिपको उद्घाटन खेलमा समूह ए तर्फका दुई टोली आयोजक नेपाल र श्रीलंका भिड्दै छन् । जुन खेल ३ बजेदेखि सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शुरु हुनेछ । प्रतियोगितामा नेपाललाई पनि दावेदार मध्ये एकका...
अल हिलालले साउदी सुपर कपको उपाधि जितेको छ। गएराति अल नासरलाई ४-१ गोलले पराजित गर्दै अल हिलाल साउदी सुपर कपको च्याम्पियन बनेको हो। अल हिलालले चारै गोल हाफपछि हानेको हो। पहिलो हाफमा १-० गोलले अल हिलाल पछि परेको थियो। ४४...
नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दशानायकेले क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने भएका छन् । राष्ट्रिय टोलीको प्रशिक्षक व्यक्तिगत कारण छोडेको बताएका पुबुदुले क्यानडाको टिम सम्हाल्ने भएका हुन् । पुबुदुले क्यानडाको टिममा प्रशिक्षक सम्हाल्ने निश्चित क्यानडा क्रिकेटले...
काठमाडौं । भारतीय खेलाडी (ओपनर) केएल राहुल इन्डियन प्रिमियर लिग (आईपीएल)को सबैभन्दा महँगो खेलाडी बनेका छन् । अहिले दक्षिण अफ्रिका भ्रमणमा रहेको वानडे सिरिजको कप्तानी सम्हालिरहेका उनलाई आईपीएलको नयाँ फ्रेन्चाइजी लखनउले १७ करोड भारुमा अनुबन्ध गरेको हो । आईपीएल २०२२...
प्रकाशक:
स्मार्ट मल्टीपर्पोज कम्पनी प्रा.लि
फोन :- ०५६५१५८५३
मोबाइल नं. : ९८४३६२३६४१
ईमेलः smartsanchar78@gmail.com
सूचना विभाग दर्ता नं. ३२२१/२०७८-०७९
संचालक: सबिन गोदार
हाम्रो बारेमा:
सम्पादकः हिम प्रसाद सुवेदी
सह-सम्पादक / व्यवस्थापक : पुजन थापा
बिज्ञापनको लागि
फोन :- ०५६५१५८५३
मोबाइल नं. : ९८४३६२३६४१