प्रतिनिधि सभाबाट आजै एमसिसी पारित गर्ने तयारी भएको छ। बालुवाटारमा आज बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले प्रतिनिधि सभाका दुइटा बैठक राखेर आजै एमसिसी पारित गर्ने निर्णय गरेका हुन्। आजै एमसिसी पारित गर्ने तयारी गरिएको बैठकपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जानकारी दिए।...
सत्तारूढ गठबन्धनले अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता व्याख्यात्मक टिप्पणीसहित संसदबाट पारित गर्ने तयारी गरेको छ। यसबारे अन्तिम निर्णय गर्न अहिले गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ। बालुवाटार बैठकअघि सत्ता घटक नेकपा (माओवादी केन्द्र) को पूर्वस्थायी कमिटी सदस्यको बैठकले...
१५ फागुन, काठमाडौं । स्पेस-एक्सका संस्थापक एलन मस्कले पनि युक्रेनलाई सहयोग गर्ने घोषणा गरेका छन् । रुसको आक्रमणबाट युक्रेनको इन्टरनेटमा सेवामा क्षति पुगेपछि एलन मस्कले स्टारलिंक स्याटेलाइट ब्रोडब्यान्ड युक्रेनमा सक्रिय बनाउने घोषणा गरेका हुन् । युक्रेनका उपप्रधानमन्त्रीले ट्वीटरमार्फत् एलन मस्कलाई...
नायक पल शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका छन् । नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि फरार रहँदै आएका शाहले आइतबार प्रहरीमा आत्मसमर्पण गर्ने बताएका हुन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले स्वास्थ्य समस्याका साथै केही...
१५ फागुन, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएपछि स्थगित भएको प्रदेश सभा बैठक आज बस्दैछ । राईले गत मंसिर १ गते विश्वासको मत लिएका थिए । मुख्यमन्त्री राईले विश्वासको मत लिएपछि अनिश्चितकालका लागि स्थगित भएको...
अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार गठबन्धनको बैठक सुरु प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख स्वकीय सचिव भानु देउवाले बिशेषपाटीलाई बताए । १० बजे बस्ने भनिएको बैठक...
नेकपा माओवादी केन्द्रले व्याख्यात्मक विश्लेषणसहित अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एससीसी)लाई पारित गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रको आइतबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले सो निर्णय गरेको हो । माओवादी केन्द्रका एक नेताले एमसीसीमा रहेको विवादित विषयमा ब्याख्यात्मक...
पूर्व सहमतिबाट एकाएक किन पछाडि फर्किए प्रचन्ड ? सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू कार्यकारी अध्यक्ष भएको बेला तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यथास्थितिमा एमसीसी पास नगर्ने निर्णय गरेका कारण आफूले नैतिक रुपमै साथ दिन नसक्ने बताए ।...
फागुन १ गते आइतबारका दिन बिहानै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनमा रहेका तीन दलका सांसदहरुले महाभियोगको प्रस्ताव दर्ता गराए । यो घटनाले यतिबेला नेपाली राजनीतिमा तरंग आएको छ । सर्वोच्च अदालतमा विगत चार महिनादेखि व्याप्त डेडलकको अन्त्य गर्न र...
२२ माघ, विराटनगर । मोरङ र ललितपुरमा तीन जनाको हत्या प्रकरणमा जोडिएका थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । राजेन्द्रकुमार श्रेष्ठ, मोहन लिम्बु र सम्भुकुमार चौधरीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको हो । जिल्ला...
प्रकाशक:
स्मार्ट मल्टीपर्पोज कम्पनी प्रा.लि
फोन :- ०५६५१५८५३
मोबाइल नं. : ९८४३६२३६४१
ईमेलः smartsanchar78@gmail.com
सूचना विभाग दर्ता नं. ३२२१/२०७८-०७९
संचालक: सबिन गोदार
हाम्रो बारेमा:
सम्पादकः हिम प्रसाद सुवेदी
सह-सम्पादक / व्यवस्थापक : पुजन थापा
बिज्ञापनको लागि
फोन :- ०५६५१५८५३
मोबाइल नं. : ९८४३६२३६४१