मैले पाएको मत पार्टीको ठूलो सफलताः रावल

१४ मंसिर, काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौँ महाधिवेशनका अध्यक्षका प्रतिस्पर्धी डा. भीमबहादुर रावलले आफूले पाएको मत आफ्नाे र पार्टीको ठूलो सफलता भएको बताएका छन् । आधिकारिक घोषणा नभएपनि मत परिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओली विजयी भएको जानकारी बाहिर आएलगत्तै डा. रावलले आफूले...

अछाममा बस दुर्घटनाः दुई जनाको ज्यान गयो

१४ मंसिर, मंगलसेनः अछाममा मंगलबार भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम मंगलसैनबाट धनगढीका लागि छुटेको ना६ख ८२९ नम्बरको बस कैलाशखोला नजिकै दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मंगलसेन...

सचिवमा गोकर्ण विष्टको सर्वाधिक मत, टंक कार्कीको सबैभन्दा कम

१४ मंसिर, चितवनः  नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना भइरहेको छ। पदाधिकारीमध्ये सचिव पदमा गोकर्ण विष्ट सबैभन्दा अगाडि छन्। केपी ओलीको सर्वसम्मत सूचीविरूद्ध सचिवमा उम्मेद्वारी दिएका भीम प्रसाद आचार्यले १३०० मत पाउँदा...

एमाले उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यलाई सर्वाधिक मत, घनश्याम भुसाल पराजित

१४ मंसिर, चितवनः नेकपा एमालेको उपाध्यक्षमा सर्वाधिक मत ल्याएर अष्टलक्ष्मी शाक्य निर्वाचित भएकी छन् । चितवनमा भएको १०औँ महाधिवेशनमा भएको मतदानमा शाक्यले १९७६ सर्वाधिक मत ल्याएर निर्वाचित भएकी हुन् । उपाध्यक्षमा रामबहादुर थापा बादल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, विष्णु पौडेल,...

राखेपका नवनियुक्त सदस्य सचिव घिसिङले लिए शपथ ग्रहण

१४ मंसिर, काठमाडौंः राष्ट्रिय खेलकुद परिषद् (राखेप) नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री महेश्वरजंग गहतराजले घिसिङलाई पद तथा गोपनियताको शपथ गराएका थिए । घिसिङलाई सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले...

शेयर बजार परिसूचक नेप्से लगातार तेस्रो दिन पनि ओरालो, कारोवार रकम पनि खुम्चियो

१४ मंसिर, काठमाण्डौंः शेयर बजार परिसूचक नेप्से लगातार तेस्रो दिन पनि घटेको छ । नेप्से आज मङ्गलवार एक दशमलव ६४ अङ्कले घटेर दुई हजार ६ सय २८ दशमलव ३७ विन्दुमा झरेको छ । आज विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जीवन बीमा,...

एमाले अध्यक्षमा ओली भारी मतले विजयी

१४ मंसिर, काठमाडौंः नेकपा एमालेको १० औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। निर्वाचनमा खसेको कूल २ हजार ९६ मतमा नवनिर्वाचित अध्यक्ष ओलीले १ हजार ९ सय मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी रहेका भीम...

कर्णालीका मुख्यमन्त्री शाही द्धारा प्रदेशसभामा विश्वासको  मतसम्बन्धी प्रस्ताव पेस

१४ मंसिर, सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशसभा बैठकमा विश्वासको  मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । मंगलबार प्रदेशसभा बैठकमा उनले उक्त प्रस्ताव पेस गरेका हुन् । सो प्रस्तावको सम्बन्धमा मत विभाजन भने भोलि बस्ने बैठकमा गराइने भएको छ ।...

एमाले महाधिवेशनः ४४२ मत गणना हुँदा कसको कति हेर्नुहोस?

१४ मंसिर, चितवनः नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको प्रारम्भीक मत परिणाम आउन थालेको छ। निर्वाचन आयोगका अनुसार प्रारम्भिक चरणमा अध्यक्षका उम्मेद्वार केपी शर्मा ओलीले ४ सय मत ल्याउँदा भीम रावलले ४२ मत...

अध्यक्षमा निर्वाचित नभए पार्टीका कुनै कमिटीमा नबस्ने रावलको घोषणा

१४ मंसिर, चितवनः नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए पार्टीका कुनै कमिटीमा नबस्ने घोषणा गर्नुभएको छ । अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका रावलले आफू त्यो पदमा विजयी नभए स्वतः पार्टी कमिटी बाहिर हुने प्रतिक्रिया दिनुभएको हो ।...

प्रकाशक:

स्मार्ट मल्टीपर्पोज कम्पनी प्रा.लि

फोन :- ०५६५१५८५३

मोबाइल नं. : ९८४३६२३६४१

ईमेलः smartsanchar78@gmail.com

सूचना विभाग दर्ता नं. ३२२१/२०७८-०७९

संचालक: सबिन गोदार

हाम्रो बारेमा:

सम्पादकः हिम प्रसाद सुवेदी

सह-सम्पादक / व्यवस्थापक : पुजन थापा

बिज्ञापनको लागि

फोन :- ०५६५१५८५३

मोबाइल नं. : ९८४३६२३६४१