हुम्लामा हिमपात, जनजीवन प्रभावित

१२ पुस, सुर्खेतः उच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि हिमपात भएको छ । हिमपात हुँदा यहाँको जनजीवन प्रभावित बन्दै गएको छ । यहाँको तापक्रम माइनस ११ डिग्री सेलसियसभन्दा माथि पुगेपछि स्थानीयलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । अहिले सिमकोटमा बाक्लो...

हुम्लामा तीन फिटसम्म, हिमपात जनजीवन प्रभावित

१० पुस,सिमकोटः हिमाली जिल्ला हुम्लामा शनिबार बिहानैबाट हिमपात हुँदा जिल्लाको जनजीवन प्रभावित भएको छ । हुम्ला सदरमुकाम सिमकोटमा एक इन्चभन्दा बढी हिउँ जमिसकेको छ । जिल्लाको उत्तरी भेगमा नाम्खा गाउँपालिकामा भने सदरमुकाम सिमकोटभन्दा बढी तिन फिट जति हिउँ जमेको नाम्खा...

माओवादी केन्द्रकाे राष्ट्रिय सम्मेलनका लागि कर्णालीबाट ८८ प्रतिनिधि छनोट

७ पुस,सुर्खेतः नेकपा (माओवादी केन्द्र) राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको टुंगो लगाएको छ । ११ पुसबाट हुने काठमाडौंमा हुने सम्मेलनका लागि कर्णाली प्रदेशबाट ८८ जना प्रतिनिधि सहभागी हुनेछन् । पार्टीको सर्कुलर अनुसार १५ सय सदस्य बराबर एक जना सम्मेलन प्रतिनिधि...

माओवादीको कर्णाली प्रदेश अध्यक्षमा विमला केसी

२९ मंसिर , सुर्खेतः चार दिनदेखि भएको रस्साकस्सीको बीचमा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट प्रदेश कमिटीको अध्यक्षमा विमला केसी निर्वाचित भएकी छिन् । २११ सदस्यीय प्रदेश कमिटिको वैठकले केसीलाई अध्यक्षमा निर्बाचित गरेको हो । अन्य पदाधिकारी अझैँ टुङ्गो...

माओवादी केन्द्र कर्णालीमा २११ सदस्यीय कमिटी, अध्यक्ष चुन्न बन्यो यस्तो मापदण्ड

२९ मंसिर, कर्णालीः नेकपा (माओवादी केन्द्र)को ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ले प्रदेश प्रदेश सदस्यहरूबाट नै प्रदेश अध्यक्ष चुन्ने मापदण्ड बनाएको छ। यही मङ्सिर २५ गतेदेखि सुरु भएको ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ले केन्द्रीय सदस्यबाट अध्यक्ष चयन हुने अवस्थाले पूर्णता नपाएपछि प्रदेश समिति...

माओवादी केन्द्र प्रदेश सम्मेलनः पदाधिकारी विना २११ जनाको कर्णाली प्रदेश समिति घोषणा

२८ मंसिर,सुर्खेतः नेकपा माओवादी केन्द्रको चार दिनदेखि चलेको कर्णाली प्रदेशको प्रथम अधिवेशनमा २११ जनाको प्रदेश कमिटी घोषणा गरेको छ । नौ सदस्यीय पदाधिकारीमा धेरै आंकाक्षी रहेका कारणले पदाधिकारीविना प्रदेश कमिटी गठन गरेको हो । २११ जनाको बैठक बसेर नेतृत्व चयन...

रोल्पा लिबाङको बाल कल्याण नमुना बिद्यालयमा अनेरास्ववियु क्रान्तिकारीद्वारा तालाबन्दी

मंसिर २६, रोल्पाः नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको बिद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले रोल्पाको सदरमुकाम लिबाङमा रहेको बाल कल्याण नमुना माध्यामिक बिद्यालयमा आईतबार तालाबन्दी गरेको छ । बिद्यालयले शिक्षा नियमावली बिपरित कार्यगरेको भन्दै ८ बुँदे बिज्ञप्ति जारीगर्दै तालाबन्दी गरेको हो । कक्षा...

हिमपातले हुम्लामा दुई दिनदेखि हवाई सेवा बन्द

१७ मंसिर , हुम्लाः राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम सिमकोटदेखि अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा बिहीबारदेखि अवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी दिएको छ । जिल्लामा बिहीबार बिहानदेखि हिमपात...

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

१५ मंसिर ,काठमाडौंः   कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो। बैठकमा कर्णाली प्रदेशसभाका २२ सदस्य उपस्थित थिए । सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीले राखेको प्रस्तावको पक्षमा २२ मत...

कालीकोटको सबै स्थानीय तहमा माओवादी केन्द्रको सम्मेलन सम्पन्न

१५ मंसुिर, कालीकोटः कालीकोटको नौवटै स्थानीय तहमा नेकपा ( माओवादी केन्द्र) ले नयाँ नेतृत्व चयन गरेको छ। माओवादीले स्थानीय तहहरूको प्रथम सम्मेलनबाट नयाँ नेतृत्व चयन गरेको हो। खाँडाचक्र नगरपालिकाको अध्यक्षमा धनलाल अधिकारी, पचालझरना गाउँपालिकाको अध्यक्षमा पौरख बिक, पलाता गाउँपालिकाको अध्यक्षमा...

प्रकाशक:

स्मार्ट मल्टीपर्पोज कम्पनी प्रा.लि

फोन :- ०५६५१५८५३

मोबाइल नं. : ९८४३६२३६४१

ईमेलः smartsanchar78@gmail.com

सूचना विभाग दर्ता नं. ३२२१/२०७८-०७९

संचालक: सबिन गोदार

हाम्रो बारेमा:

सम्पादकः हिम प्रसाद सुवेदी

सह-सम्पादक / व्यवस्थापक : पुजन थापा

बिज्ञापनको लागि

फोन :- ०५६५१५८५३

मोबाइल नं. : ९८४३६२३६४१