सिन्धुपाल्चोकमा ट्रक दुर्घटना एक जनाको मृत्यु

सिन्धुपाल्चोक, ९ पुसः मेलम्ची नगरपालिका १० शिखरपुरमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु भएको छ । बा २ ख ३६८९ नम्बरको ट्रक शुक्रबार बिहान दुर्घटना हुँदा जुगल गाउँपालिका सेलाङका वर्षीय कमल कार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । कार्की गाडी...

डेढ महिनापछि बाग्मती प्रदेशसभा बैठक बस्दै

७ पुस,काठमाडौंः  मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिएपछि बस्न नसकेको बाग्मती प्रदेशको बैठक बुधबार दिउँसो १ बजे बोलाइएको छ ।गत कात्तिक २२ गते मुख्यमन्त्री पाण्डेले सपथ लिएपछि बस्न नसकेको बैठक आज डेढ महिना पछि बस्न लागेको हो । सभामुख सानुकुमार...

बानेश्‍वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी

५ पुस,काठमाडौंः राजधानीको नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । आइतबार दिउँसो साढे ३ बजेपछाडि बुद्धनगर चोकको उकालोमा रहेको कम्प्लेक्स भवनको माथिल्लो तलामा एक्कासी आगो लागेको प्रहरीले जनाएको छ । कम्प्लेक्सको माथिल्लो तलामा रहेको जीम सेन्टरमा आगो लागेको महानगरीय...

बागमती प्रदेशका २ लाख बढी बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने

४ पुस,काठमाडौंः बागमती प्रदेशमा २ लाख बढि बालबालिकालाई कोरोना विरूद्धको खोप लगाइने भएको छ । सरकारको खोप अभियान अन्तरगत बागमती प्रदेशका १२ देखि १७ बर्ष उमेर समूहका २ लाख २ हजार २ सय ८७ बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाइने भएको...

सिन्धुपाल्चोक र काभ्रेबीच सीमा विवाद

 २ पुस,काठमाडौंः सिन्धुपाल्चोक र काभ्रेबीचको सीमा विवाद चर्किंदै गएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ११ डुम्रे माझीटार र बन्देउटारको अनुमानित एक सय घरधुरीको नागरिकले आफूले भोगचलन गरेकाको जग्गाको लालपूर्जा नपाउँदा राज्यले प्रदान गर्ने सेवासुविधावाट बञ्चित भएको उनीहरूको गुनासो छ...

बाग्मती प्रदेशमा पाँच मन्त्री र एक राज्यमन्त्री नियुक्त

२८ मंसिर,मकवानपुरः बाग्मती प्रदेशमा आज पाँचजना मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् । प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्री तथा राज्यमन्त्री थप गरेका हुन् । सरकारको नेतृत्व गरिरहेको एकीकृत समाजवादीबाट दुई...

मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री पाण्डे, यि हुन नयाँ मन्त्री ?

२८ मंसिर, काठमाडौंः बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज (मंगलबार) मन्त्रिपरिषद विस्तार गर्दैछन् । उनले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुलाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । नेपाली कांग्रेसले भने मन्त्रिपरिषदमा सहभागी हुने नेताहरुको नाम टुंग्याइसकेको...

माओवादी केन्द्र उपत्यका विशेष प्रदेश अध्यक्षमा सिंखडा

२७ मंसिर, काठमाडौंः नेकपा (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश अध्यक्षमा जगत सिंखडा चयन भएका छन् । आइतबार राति सम्पन्न प्रथम अधिवेशनले उपाध्यक्षमा कृष्णराज केसी, संगीता खड्का र प्रकाश पाण्डेलाई चयन गरेको छ । सचिवमा सुरेन्द्र बस्नेत चुनिदा सहसचिवमा गोगन मल्ल...

बागमती कांग्रेस सभापतिमा बानियाँ र केसीबीच पुनः चुनाव हुने

१९ मंसिर, हेटौंडाः नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदका तीन जना उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पुनः मतदान हुने भएको छ । पहिलो चरणमा भएको निर्वाचनमा सभापति पदका उम्मेदवार इन्द्रबहादुर बानियाँले सबैभन्दा बढी ९९२ मत ल्याएका छन् ।...

सिन्धुपाल्चोकमा आगलागी हुँदा तीन जना बालकको मृत्यु

७ मङ्सिर, सिन्धुपाल्चोकः सिन्धुपाल्चोकको हेलम्बुमा आगलागीमा हुँदा तीन जना बालकको मृत्यु भएको छ । हेलम्बु गाउँपालिका-७ सुर्सिङ गाउँको झाक्रिटोलमा स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरूको मृत्यु भएको हो । बालबालिका घरमा एक्लै भएको बेलामा आगलागी भएको प्रहरीले बताएको छ...

प्रकाशक:

स्मार्ट मल्टीपर्पोज कम्पनी प्रा.लि

फोन :- ०५६५१५८५३

मोबाइल नं. : ९८४३६२३६४१

ईमेलः smartsanchar78@gmail.com

सूचना विभाग दर्ता नं. ३२२१/२०७८-०७९

संचालक: सबिन गोदार

हाम्रो बारेमा:

सम्पादकः हिम प्रसाद सुवेदी

सह-सम्पादक / व्यवस्थापक : पुजन थापा

बिज्ञापनको लागि

फोन :- ०५६५१५८५३

मोबाइल नं. : ९८४३६२३६४१