बागमती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयको सार्वजनिक बिदा सम्बन्धी सूचना !

बागमती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयको सार्वजनिक बिदा सम्बन्धी सूचना !

ललितपुर महानगरमा आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द
  • काठमाडौं
  • BY BISHESHPATI NEWS

ललितपुर । कर्मचारीमा पनि कोरोना भाइरसको संक्रमण बढेपछि ललितपुर महानगरपालिकाले आज सोमबारदेखि अत्यावश्यकबाहेका सबै सेवा बन्द गरेको छ । महानगरले जारी गरेको विज्ञप्ति अनुसार संक्रमित महानगरका कर्मचारी उपचार एवं होमआइसोलेसनमा रहेकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्नु परेको हो । प्रमुख...

चावहिलमा सार्न मिल्ने २ वटा आकाशे पुल शिलान्यास
  • काठमाडौं
  • BY BISHESHPATI NEWS

काठमाडौं । चावहिलको चोक र मित्र पार्क गरी २ ठाउँमा आइतबार आकाशे पुलको शिलान्यास भएको छ । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य र वडाध्यक्ष शुद्धकुमार डंगोलले पुलको शिलान्यास गरेका हुन् । चावहिल चोकमा ३३ मिटर लम्बाई र २ मिटर चौडाईको...

काठमाडौं उपत्यकामा जोर–बिजोर प्रणाली कार्यान्वयनमा कडाई
  • काठमाडौं
  • BY BISHESHPATI NEWS

काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनमा जोर–बिजोर प्रणाली कार्यान्वयनका लागि कडाई गरिएको छ ।उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले जोर–बिजोर प्रणाली लागू गरेसँगै विभिन्न क्षेत्रमा ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेको हो । प्रहरीले नियम उलंघन गरेर चलाइएका सवारी साधानलाई होल्डमा राख्ने...

ललितपुरमा अत्यावश्यक बाहेकका सबै सेवाहरु स्थगित
  • BY BISHESHPATI NEWS

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले अत्यावश्यक बाहेकका सेवाहरु भोलि (बिहीबार)देखि स्थगित गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण बढ्दै गएको र कार्यालयका कर्मचारीहरु पनि संक्रमित भएको भन्दै प्रशासनले अत्यावश्यक बाहेकका सेवाहरु अनिश्चितकालका लागि स्थगित गरेको हो । जिल्ला प्रशासन...

उपत्यकाका तीनवटै सीडीओ कार्यालय सेवा घटाउने तयारी, काठमाडौं प्रशासनका २० कर्मचारी लाई कोरोना
  • BY BISHESHPATI NEWS

काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको अग्रपंतिमा खटिरहेको काठमाडौं उपत्यका तीन वटै जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारी कोरोना संक्रमणको उच्च जोखिममा परेका छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनका कर्मचारीमा संक्रमण देखिएपछि नियमित कार्यसम्पादनमै असर पर्न थालेको छ...

ललितपुरमा आजबाट बुस्टर डोज, यी अस्पतालमा लगाइन्छ खोप
  • BY BISHESHPATI NEWS

ललितपुरमा आजबाट कोभिड-१९ विरुद्धको बुस्टर डोज लगाइने भएको छ । ललितपुर महानगरपालिकाका अनुसार आजदेखि ६ माघसम्म अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मीसहितलाई बुस्टर डोज लगाइन लागिएको हो । त्यसका लागि महानगरपालिकाले खोप केन्द्र तोकेको छ । खोप कार्यक्रम बिहान १० बजेदेखि ४ बजेसम्म...

सरकारले घोषणा गरेकै समयमा मेलम्चीको पानी काठमाडौं ल्याउने खानेपानी मन्त्री चौधरीको भनाइ

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरेकै समयमा मेलम्चीको खानेपानी काठमाडौं ल्याउने बताएका छन् ।शुक्रबार सिंहदरबारमा भएको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री चौधरीले सरकारले घोषणा गरेकै समयमा मेलम्चीको पानी काठमाडौं ल्याउने बताएका हुन् ।

उपत्यकामा स्मार्ट लकडाउन

काठमाडौं। कोभिड–१९ को बढ्दो सङ्क्रमण र रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन काठमाडौं उपत्यकामा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना अनिवार्य गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको मङ्गलबार बसेको संयुक्त जिल्ला कोभिड–१९ सङ्क्रमण व्यवस्थापन समन्वय केन्द्र ९डीसीसीएमसीसी०...

बागमती प्रदेशमा थपिए ६ मन्त्री, कुन मन्त्रालयमा को ?

९ पुुस, काठमाडौंः वाग्मती प्रदेश सरकारमा फेरि ६ जना नयाँ मन्त्री थपिएका छन् । योसँगै प्रदेशमा मन्त्रालयको संख्या १८ पुगेको छ । जसमा ४ जना राज्यमन्त्री रहेका छन् । गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेले आज ६ मन्त्री थप गरेसँगै...

प्रकाशक:

स्मार्ट मल्टीपर्पोज कम्पनी प्रा.लि

फोन :- ०५६५१५८५३

मोबाइल नं. : ९८४३६२३६४१

ईमेलः smartsanchar78@gmail.com

सूचना विभाग दर्ता नं. ३२२१/२०७८-०७९

संचालक: सबिन गोदार

हाम्रो बारेमा:

सम्पादकः हिम प्रसाद सुवेदी

सह-सम्पादक / व्यवस्थापक : पुजन थापा

बिज्ञापनको लागि

फोन :- ०५६५१५८५३

मोबाइल नं. : ९८४३६२३६४१