भिटिज भिसामा खाडी मुलुक जान रोक लगाउने निर्णय
  • काठमाडौं
  • BY BISHESHPATI NEWS

काठमाडौं । कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको भन्दै गृह मन्त्रालयले भिटिज भिसामा खाडी मुलुक जान रोक लगाउने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्तीमा जारी गरेर बढ्दो कोरोना संक्रमणका कारण खाडी मुलुक र मलेसिया गई विचल्लीमा पर्ने नेपालीको...

एनआरएनएमा सहमतिको वातावरण बिगार्न महासचिव शर्मा नै सक्रिय
  • काठमाडौं
  • BY BISHESHPATI NEWS

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा बन्न लागेको सहमतिको वातावरण बिगार्न र विवाद चर्काउन कामचलाउ महासचिव हेमराज शर्मा आफै लागेका छन्। गत शनिबार सम्पन्न गैरआवासीय नेपाली संघ अन्तरर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) को ८१औं बैठकका निर्णयभन्दा फरक बुँदाहरूलाई बैठकको...

एनआरएनएद्वारा सुदूरपश्चिम प्रदेशमा ‘मोबाइल ब्लड बैंक बस’ हस्तान्तरण

धनगढी ।गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुदूरपश्चिम प्रदेशका लागि ‘मोबाइल ब्लड बैंक बस’ हस्तान्तरण गरेको छ । संघका अध्यक्ष कुमार पन्तले धनगढी उपमहानगरपालिकाका मेयर नृप ओड मार्फत कैलाली रेडक्रस अध्यक्ष उत्तम जोशीलाई सो बस धनगढीमा आयोजित एक कार्यत्रमका बीच सोमबार...

नेपाली जनप्रगतिशील मंञ्च अस्ट्रेलियाको पाचौ अधिबेशनबाट अध्यक्षमा कंडेल र महासचिबमा क्षेत्रि चयन

४ पुस, काठमाडौंः नेपाली जनप्रगतिशील मंञ्च अस्ट्रेलियाको पाचौ अधिबेशन सम्पन्न भएको छ । हिजो (१८ डिसेम्बर, २०२१) मा भएको नेपाली जनप्रगतिशील मंञ्च अस्ट्रेलियाको पाचौ अधिबेशन भर्चुवल माध्यमबाट सम्पन्न  भएको हो । नेपाली जनप्रगतिशील मंञ्च अस्ट्रेलियाको पाचौ अधिबेशनमा प्रवास समन्वय समितीका...

माओवादी निकट प्रवास संगठन अस्ट्रेलियाको भेला सम्पन्न, खड्काको संयोजकत्वमा २१ सदस्यि कार्य समिति चयन

२८ मंसिरः नेकपा ( माओवादी केन्द्र)  निकट प्रवास संगठन नेपालि जन प्रगतिशिल मञ्च, अस्ट्रेलिया न्यु साउथ वेल्स राज्य स्तरिय भेला सम्मपन्न भएको छ । २० नोभेम्बर २०२१ मा मञ्चका संयोजक प्रबिण कंडेलको बिशेष उपस्थितिमा राज्य स्तरिय भेला सम्मपन्न भएको हो ।...

एनआरएनए प्रमुख निर्वाचन आयुक्तमा बन्जरा नियुक्त

२७ मंसिर,लण्डनः गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख निर्वाचन आयुक्तमा भीमसेन बन्जरा नियुक्त भएका छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार उनलाई संघको १०औँ महाधिवेशनमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीसहित नियुक्ति गरिएको हो । बनेपा स्थायी घर भएका बन्जरा...

नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति

१७ मंसिर, काठमाडौंः नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ। नेपाल–कतार संयुक्त समिति चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने लगायतका बिषयमा सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। बैठकमा नेपालको...

एनआरएनएको कार्यकाल ६ महिना थप , अधिवेशन नोभेम्बर ३० भित्र गर्ने निर्णय
  • काठमाडौँ

 गैरआवासीय नेपाली संघ (एनआरएन) को कार्यकाल ६ महिनाका लागि थप भएको छ।शनिबार राति बसेको केन्द्रीय समितिको बैठकले आफ्नो कार्यकाल ६ महिनाका लागि थप गर्दै मंसिर १४ गते (नोभेम्बर ३० तारिख) भित्र अधिवेशन गर्ने निर्णय गरेको हो। बैठकले प्रतिनिधि छनोटबारे छनबिन...

प्रधानन्यायाधीशले मन्त्रीमा आफ्नो भाग खोजेको भन्ने समाचार गलत : प्रवक्ता कार्की

काठमाडौं । सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले मन्त्रीमा आफ्नो भाग खोजेको भन्ने समाचार र प्रचारमा कुनै सत्यता नभएको दावी गरेका छन् । ‘मन्त्रिपरिषद विस्तारबारे प्रधानन्यायाधीशलाई जोडेर आएका समाचारमा कुनै सत्यता छैन’, कार्कीले रातोपाटीसँग भने । यसअघि मन्त्रिमण्डलमा...

नेपाली जनप्रगतिशील मोर्चा मध्यपुर्बको प्रथम अधिवेशन सम्पन्न , अध्यक्षमा समर खत्री

नेपाली जनप्रगतिशील मोर्चा मध्यपुर्बको प्रथम अधिवेशन भर्चुअल जुम मार्फत सम्पन्न भएको छ। जुम मार्फत भएको प्रथम अधिबेशनले नेतृत्वको चयन, मध्यपुर्वको अवसरवादको विरोध र इमान्दार क्रान्तिकारी मजदुरहरुलाई मध्यपुर्ब मोर्चामा गोलबन्द गर्ने विषयमा छलफल भएको हो । हिजो १,अक्टोवरमा भएको अधिवेशनले नेतृत्व...

प्रकाशक:

स्मार्ट मल्टीपर्पोज कम्पनी प्रा.लि

फोन :- ०५६५१५८५३

मोबाइल नं. : ९८४३६२३६४१

ईमेलः smartsanchar78@gmail.com

सूचना विभाग दर्ता नं. ३२२१/२०७८-०७९

संचालक: सबिन गोदार

हाम्रो बारेमा:

सम्पादकः हिम प्रसाद सुवेदी

सह-सम्पादक / व्यवस्थापक : पुजन थापा

बिज्ञापनको लागि

फोन :- ०५६५१५८५३

मोबाइल नं. : ९८४३६२३६४१