कोरोना कहरमा सुरक्षाकर्मी: महानगरीय प्रहरी बृत्त थिमिका ३० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

भक्तपुर, २९ भाद्र । महानगरीय प्रहरी बृत्त थिमिका ३० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सो बृृत्तका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने बृत्तमा रहेका ५ जना थुनुवामा पनि संक्रमण देखिएको थियो । महानगरीय प्रहरी...

उपत्यकामा सरकारको आदेश विपरित व्यापार सञ्चालन, फेरी लकडाउन गर्नुपर्ने अवस्था नल्याउन जिप्रका काठमाडौंको अनुरोध

काठमाडौं,२९ भाद्र । सरकारको आदेश विपरित व्यापार सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले व्यापार गर्ने वातावरण बनाइदिदा आदेश विपरित व्यापार, व्यवसाय सञ्चालन गरे फेरि बाध्य भएर लकडाउन...

प्रहरी उपरीक्षकसहित ६ जनामाथि यातना तथा कर्तव्य ज्यान सम्बन्धित मुद्दा दर्ता

रौतहट, भदौ २५ । प्रहरी हिरासतमा यातना दिएर मारेको आरोपमा प्रहरी उपरीक्षकसहित ६ जनामाथि यातना तथा कर्तवय ज्यान सम्बन्धित मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय गौरमा बुधबार मृतकका बुबा पनिलाल महराले जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालीन प्रहरी...

अब कुर्नु पर्दैन दुई बर्ष! ट्रायल पास गरेको हप्तादिनमै पाइन्छ स्मार्ट लाइसेन्स

काठमाडौं, भदौ २५ । यातायात व्यवस्था विभागले ट्रायल पास गरेको एक साताभित्रै सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) दिन सक्ने बताएको छ । विभागले लकडानको अवधिमा विगत लामो समयदेखि प्रिन्ट हुन नसकेको लाइसेन्स छपाइएको काम सम्पन्न भएकाले उपत्यकाभित्र सातदेखि दस...

राष्ट्रपति डोनल्ड ट्रम्प कै कारण ५४ हजार अमेरिकीको ज्यान गएको दाबी, जानिजानी ट्रम्पले यसरी देखाए कोरोना जोखिम कम

२५ भाद्र, एजेन्सी -अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई यो कुरा राम्रोसँग थाहा थियो कि कोरोनाभाइरस फ्लूको तुलनामा अत्यधिक खतरनाक छ तर उनले जानीजानी यो महामारीको प्रकोपलाई कम गरेर देखाए । अमेरिकामा छापिएको एक नयाँ किताबमा यस्तो दाबी गरिएको छ । किताब...

भारत नेपाल सम्बन्ध सुधारतर्फ उन्मुख, दशैंअघि नै भारतले नेपालमा मन्त्रिस्तरीय भ्रमण गर्ने तयारी

काठमाडौं, २५ भदाै । भारत नेपालसँग पछिल्लो समय बिग्रिएको सम्बन्धलाई सुधार गर्ने पक्षमा देखिएको छ । दुई देशका प्रधानमन्त्रीको टेलिफोन वार्तापछि तोडिएको संवादहीनता अब सम्बन्ध सुधारको दिशातर्फ उन्मुख भएको छ । लामो समय तनावपूर्ण रहेको सम्बन्ध भारतको स्वतन्त्रता दिवसको अवसर...

बिहिवार देखि फेरिदै काठमाडौं उपत्यका को निषेधाज्ञा मोडालिटी, यस्तो छ तिनै जिल्लाका सिडियोहरुको तयारी
  • छापाबाट

काठमाडौँ, २४ भाद्र। काठमाडौँ उपत्यका मा जारी निषेधाज्ञा भदौ २४ गते बुधबार रातिबाट केही परिमार्जनको तयारी गरिएको छ । कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रण गर्न भदौ ३ गते बुधबार रातिबाट जारी निषेधाज्ञा क्रमशः खुकुलो बनाउँदै लैजाने रणनीतिअनुरूप परिमार्जन गर्न लागिएको...

संबिधान मिचेर प्रतिनिधिसभा चुनाव हारेका गौतम र श्रेष्ठलाई मन्त्री नबनाउने पक्षमा ओलि, कता जाला अब नेकपाको भोलि?
  • छापाबाट

२४ भाद्र, काठमाडौं -बालुवाटारको बुझाई, संविधानको व्यवस्था र नेकपाका अन्य सचिवालय नेताहरुको जोड-कोणका भित्री मामिला अनुमान गरिएभन्दा भिन्न छ। नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार भएको भेटका क्रममा प्रधानमन्त्रीले वामदेव गौतमलाई अबको क्याबिनेट बैठकबाट निर्णय...

कक्षा ११ मा भर्ना हुनुहुदै छ? अब साथमा राख्नुस ८ र ९ कक्षाको रिजल्ट पनि नत्र लिदैनन कलेजले भर्ना
  • छापाबाट

काठमाडाैं, २४ भदाै । एसइईको नतिजा प्रकाशनसँगै उपत्यकाका कक्षा ११ र १२ सञ्चालन गर्ने माध्यमिक विद्यालय (अझै कलेज भन्ने गरिएको) ले कक्षा ११ मा नयाँ विद्यार्थी धमाधम भर्ना लिइरहेका छन्। गत वर्षसम्म एसइईको नतिजाका आधारमा कक्षा ११ मा भर्ना हुने...

मल समयमै नल्याउने दुई कम्पनिको ठेक्का रद्द भएपनी कलोसुचीमा राख्न अझै अलमल, के हुदैछ प्रक्रिया?
  • पत्रपत्रिका

काठमाडौं, भदौ २३ । सरकारले समयमै मल ल्याउन नसकेका दुई कम्पनीको ठेक्का सम्झौता रद्ध गरे पनि कालोसूचीमा नराख्न भरपुर पहल भइरहेको पाइएको छ । कृषि सामग्री कम्पनीले कारबाही गर्दा नै ती कम्पनीलाई कानुनअनुसार कालोसूचीमा राख्ने प्रक्रिया थालिने बताएको थियो ।...

प्रकाशक:

स्मार्ट मल्टीपर्पोज कम्पनी प्रा.लि

फोन :- ०५६५१५८५३

मोबाइल नं. : ९८४३६२३६४१

ईमेलः smartsanchar78@gmail.com

सूचना विभाग दर्ता नं. ३२२१/२०७८-०७९

संचालक: सबिन गोदार

हाम्रो बारेमा:

सम्पादकः हिम प्रसाद सुवेदी

सह-सम्पादक / व्यवस्थापक : पुजन थापा

बिज्ञापनको लागि

फोन :- ०५६५१५८५३

मोबाइल नं. : ९८४३६२३६४१