प्रधानन्यायाधीशसँगै ४ न्यायाधीशहरुलाई पनि महाभियोग लगाउने एमालेको तयारी !

२० मंसिर, काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि मात्रै नभएर प्रतिनिधि सभा पुनःस्थापनासहित प्रधानमन्त्री नियुक्तिको परमादेश दिने पाँचै जना न्यायाधीशमाथि महाअभियोग लाग्न सक्ने चर्चा चलेको छ । कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायतको सत्तारूढ गठबन्धनभित्र प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने आवाज उठे पनि त्यो...

किसानलाई सहुलियत दिने भन्दै कोल्ड स्टोर बनाउन राज्यबाट ११ करोड अनुदान लिएका मन्त्री मैनाली किसानकै ढाड सेक्दै

राजनीतिक शक्तिको आडमा राज्यबाट ११ करोड अनुदान लिएर शीतभण्डार निर्माण गरेका नुवाकोटका प्रदेश सांसद बद्री मैनालीले सम्झौताअनुसार किसानलाई सहुलियत दिनुको साटो उल्टै ढाड सेक्ने गरी शुल्क असुलिरहेका छन् । उनले उठाउने शुल्क निजी शीतभण्डार गृहभन्दा चर्को छ । देश र किसानको दुर्भाग्य !...

अध्यादेशको फन्दामा सरकार

काठमाडौँ — राजनीतिक दलसम्बन्धी अध्यादेशलाई चुनौती दिँदै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि एकीकृत समाजवादीलाई सरकारमा जाने बाटो खुलेको छ । तर, संसद्मा प्रस्तुत भइसकेको अध्यादेशका कारण सरकार आफैं बन्धनमा छ । लोकतान्त्रिक र कानुनी प्रक्रियाबाट अध्यादेश पार लगाउने...

अफगानी प्रतिनिधि आउने डरले ‘साइडलाइन’ बैठक रद्द

काठमाडौँ — अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघ (यूएन) को ७६ औं महासभाका क्रममा हुने भनिएको सार्क परराष्ट्र मन्त्रीस्तरीय अनौपचारिक साइडलाइन बैठक रद्द भएको छ । अफगान प्रतिनिधिले ‘गेट क्र्यास’ गर्ने कारण देखाउँदै बैठक रद्द गरिएको हो । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन...

नेकपा एसको संगठनात्मक संरचना : महासचिवमा भुसाल

एक महिनाअघि मात्रै निर्वाचन आयोगबाट मान्यता पाएको नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सांगठनिक संरचनालाई पूर्णता दिने भएको छ । जारी केन्द्रीय कमिटी बैठकबाट महासचिवसहित नेताहरूको जिम्मेवारी तोक्ने तयारी छ । नेताहरूका अनुसार पार्टी स्थायी कमिटी सदस्य एवं राष्ट्रिय सभा सदस्य डा. बेदुराम भुसाललाई...

दलसम्बन्धी अध्यादेश निष्क्रिय पार्ने विषयमा सत्तागठबन्धनभित्रै मतभेद

सरकार गठन भएको अढाई महिनापछि पाँचदलीय सत्तारुढ गठबन्धनभित्र राजनीतिक दल विभाजनसम्बन्धी ऐन संशोधनका लागि ल्याइएको अध्यादेश निष्क्रिय पार्ने विषयमा मतभेद सुरु भएको छ । गठबन्धनमा रहेका दलहरू नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बाट अध्यादेश तुरुन्तै खारेज गर्ने वा संसद्को...

आन्तरिक हवाइ उडान र लामोदुरीका सवारी असोज १ गतेबाट चल्ने, एसिड पीडितका घटनाबारे सरकारले ऐतिहासिक निर्णय यस्ता छन मन्त्रीपरिषदका निर्णयहरु

काठमाडौं, ३१ भाद्र । आन्तरिक हवाई उडान तथा लामोदुरीका यातायातका साधन असोज १ गतेदेखि चल्न दिने सरकारले निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार नियमित पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो । आन्तरिक हवाई उडान सञ्चालन...

कोरोना संक्रमित युवा खरिपाटी क्वारेन्टाइनबाट फरार, खोजी कार्य जारी

३१ भाद्र, भक्तपुर। भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा रहेका एक कोरोना संक्रमित युवा फरार भएका छन् । उनलाई मंगलबार दिउसो आईसोलेसनमा भर्ना गरिएको थियो । साँझ पौने ८ बजेतिर उनी फरार भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । क्वारेन्टाइनमा रहेका अन्य...

कुलमान घिसिङको बिदाईसंगै नेपाल बिद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिममेवारी लेखनाथ कोइरालालाई

काठमाडौं, ३१ भाद्र । कुलमान घिसिङको बिदाईसंगै नेपाल बिद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिममेवारी लेखनाथ कोइरालालाई दिईएको छ । निवर्तमान कार्यकारी निर्देशक घिसिङ कार्यकाल सकिएसँगै कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिईएको हो । जनताको लगातारको दवाब पछि पनि कुलमान घिसिङलाई...

अनौठो कोरोना रिपोर्ट! पहिले मृत्यु पछि कोरोना पोजेटिभ रिपोर्ट अहिले जिउदोमा पोजेटिभ मरेपछी नेगेटिभ

वीरगन्ज, ३० भाद्र । वीरगन्जमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोभिड अस्पतालमा उपचार गराइ रहेकी एक महिलाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका १० की ५५ वर्षीया महिलाको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा आइतबार अपरान्ह ३ बजे मृत्यु भएको...

प्रकाशक:

स्मार्ट मल्टीपर्पोज कम्पनी प्रा.लि

फोन :- ०५६५१५८५३

मोबाइल नं. : ९८४३६२३६४१

ईमेलः smartsanchar78@gmail.com

सूचना विभाग दर्ता नं. ३२२१/२०७८-०७९

संचालक: सबिन गोदार

हाम्रो बारेमा:

सम्पादकः हिम प्रसाद सुवेदी

सह-सम्पादक / व्यवस्थापक : पुजन थापा

बिज्ञापनको लागि

फोन :- ०५६५१५८५३

मोबाइल नं. : ९८४३६२३६४१