साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २७.०२ अंकले बढेर ३ हजार ०७.८३ विन्दुमा आइपुगेको छ । सुरुवात देखि नै शेयर बजार उच्च अंकले बढेको छ । बजार बढ्दा खरिदारहरु हाबी भएका छन् । नाफा कमाएका कम्पनीको विक्रीदर बढाएका छन् भने धेरैभन्दा धेरै लगानीकर्ताहरु बजारमा छिरेका छन् । जसमा कम्पनीहरुको माग उच्च देखिन्छ ।
एकघण्टामा धितोपत्र र ऋणगरी २ करोड २९ लाख कित्ता शेयर किनबेचहुँदा १० अर्ब ५० करोड २१ लाख माथिकाे कारोबार भएको छ । अघिल्लो दिन बिहीबार शेयर कारोबारमा नयाँ रेकर्ड बनेको छ । २९ अर्ब माथिको कारोबार भएको थियो भने साताभरीमै १ खर्ब २७ अर्बको कारोबार भएको थियो । सर्वाधिक कारोबार गर्ने कम्पनीको हिमालयन रिन्स्योरेन्स कम्पनी र कुमारी बैंक रहेको छ । यी कम्पनीले ३० करोडभन्दा बढीको कारोबार गरेका छन् ।
प्रकाशक:
स्मार्ट मल्टीपर्पोज कम्पनी प्रा.लि
फोन :- ०५६५१५८५३
मोबाइल नं. : ९८४३६२३६४१
ईमेलः smartsanchar78@gmail.com
सूचना विभाग दर्ता नं. ३२२१/२०७८-०७९
संचालक: सबिन गोदार
हाम्रो बारेमा:
सम्पादकः हिम प्रसाद सुवेदी
सह-सम्पादक / व्यवस्थापक : पुजन थापा
बिज्ञापनको लागि
फोन :- ०५६५१५८५३
मोबाइल नं. : ९८४३६२३६४१