प्रमुख अतिथिसमेत रहेका अर्थमन्त्री पौडेलले सरकारले इभीलाई प्रोत्साहन गर्दै आएको र अझै प्रोत्साहन गर्ने प्रतिबद्धता जनाए।
‘इभीलाई अझै प्रमोट गर्नुपर्छ। सरकारले अहिलेसम्म लिएका नीति ठिकै छन्,’ उनले भने, ‘विद्युतीय सवारी प्रयोगलाई अझै प्रोत्साहन गर्छौं।’
उनले यसका लागि निजी क्षेत्रसँग पनि सहकार्य गरिने बताए।
प्रकाशक:
स्मार्ट मल्टीपर्पोज कम्पनी प्रा.लि
फोन :- ०५६५१५८५३
मोबाइल नं. : ९८४३६२३६४१
ईमेलः smartsanchar78@gmail.com
सूचना विभाग दर्ता नं. ३२२१/२०७८-०७९
संचालक: सबिन गोदार
हाम्रो बारेमा:
सम्पादकः हिम प्रसाद सुवेदी
सह-सम्पादक / व्यवस्थापक : पुजन थापा
बिज्ञापनको लागि
फोन :- ०५६५१५८५३
मोबाइल नं. : ९८४३६२३६४१