भदौ ७ गते नबिल बैंकको सेयर कारोबार बन्द हुने

  • भदौ ०२, २०८१

काठमाडौँ । यहीँ भदौ ७ गते नबिल बैंकको सेयर कारोबार बन्द हुने भएको छ । साउन २७ गते बसेको बैंक सञ्चालक समितिको निर्णयानुसार २०८१ साल भाद्र १७ गते सोमबार विशेष साधारणसभा बस्ने भएपछि सो प्रयोजनका लागि बैंकले ७ गते एक दिन शेयरधनी दर्ता किताब बन्द गर्ने भएको हो ।बैंकले प्राथमिक पुँजी वृद्धिका लागि सेयर जारी गर्ने सन्दर्भमा बैंकले उक्त दिनका लागि विशेष साधारणसभा डाकेको हो । सञ्चालक समितिको बैठकले ८ प्रतिशत प्राथमिक पुँजी वृद्धिको प्रस्ताव गरेको छ ।

प्रकाशक:

स्मार्ट मल्टीपर्पोज कम्पनी प्रा.लि

फोन :- ०५६५१५८५३

मोबाइल नं. : ९८४३६२३६४१

ईमेलः smartsanchar78@gmail.com

सूचना विभाग दर्ता नं. ३२२१/२०७८-०७९

संचालक: सबिन गोदार

हाम्रो बारेमा:

सम्पादकः हिम प्रसाद सुवेदी

सह-सम्पादक / व्यवस्थापक : पुजन थापा

बिज्ञापनको लागि

फोन :- ०५६५१५८५३

मोबाइल नं. : ९८४३६२३६४१